चितवन -भरतपुर महानगरपालिकामा ९८ हजार ८४४ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३९,१५६ मत प्राप्त...
चितवन-चितवनमा बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो भरतपुर महानगरपालिका-१३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी अन्दाजी ५०/५२...
सुनसरी -धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ३९ वर्षीय राई काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन्...
पाल्पा-पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–५ मस्यामका २०...
काभ्रे — बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको ‘ठूलो दल’को रुपमा आफूहरूसँग सल्लाह नगरीकन...
महेन्द्रनगर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् ।प्रतिस्पर्धी नेपाली कांग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा...
पर्वत-पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्ष पद सबैमा पुरुष नै निर्वाचित भएका छन् । विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र...
सिरहा– सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ ।घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र...
अर्जुन बेल्बासे ,न्युज सेन्टर नेपाल ,कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपलिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह चुनावबाट नवनिर्वाचित...
काठमाडौं -सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त...