एजेन्सी-इण्डाेनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष...
काठमाडौं – संविधान दिवसका अवसरमा असोज ३ गते घोषणा गरिएका विभूषण आउँदो वैशाख १ गते प्रदान गरिने भएको छ । संविधान दिवसका दिन नौ सय तीन...
काठमाडौं – सल्यानमा बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् । शारदा नगरपालिका १ दारिमचौरबाट श्रीनगरतर्फ...
काठमाडौं – दुई बेग्लाबेग्लै स्थानमा निर्माणाधीन पुल भत्किएका छन् । कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको बिम खस्दा कामदार घाइते भएका छन् । साथै निर्माण कार्य अवरुद्ध...
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा...
एजेन्सी- विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४...
सनिउल्ला धोबी कपिलवस्तु- जिल्लाको सबैभन्दा ठूलो बाणगङ्गा नदीले बनाएको बगर क्षेत्रमा स्थानीय कृषकले खेती गर्दै आएका छन् । नदीको किनारमा रहेको सुक्खा बालुवामय बगरमा उनीहरुले खेती...
नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिका–४ को कृष्णनगरमा भीषण आगलागी भएको छ ।आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले...
कपिलवस्तु –सत्तारुढ गठबन्धनले कपिलवस्तुका सबै स्थानीय तहमा तालमेल गरेर जाने तयारी गरेको छ । सोमबार कपिलवस्तुको गोरुसिंगेमा बसेको गठबन्धनको बैठकले जिल्लाका १० वटै पालिकामा गठबन्धन...
काठमाडौं-निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ...