काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औं बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं...
जनकपुरधाम- सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित...
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको बताएका छन् ।बुधबार संसदीय मामिला पत्रकार समाज...
मनिष कुमार गुप्ता- कपिलवस्तुको कृष्णनगर नगरपालिकामा जस्ता पाता वितरण गरिएको छ । कृष्णनगरक अति विपन्न ४ सय ४ घरघुरीलाई जस्ता पाता वितरण गरिएको नगर प्रमुख रजत...
बुटवल – उच्च अदालत तुलसीपुर, बुटवल इजलासले मुद्दा फर्छ्योटमा उल्लेख्य प्रगति गरेको छ । पछिल्लो पाँच वर्षको तथ्यांकले अदालतको कार्यसम्पादनमा व्यापक सुधार आएको देखाएको छ, जसले...
सुर्खेत – सुर्खेत प्रहरीले मंगलबार मिडिया हाउसको कार्यालयबाटै नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक गिरोहलाई नियन्त्रणमा लियो ।पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका—५,...
चितवन- भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर ५ वर्षकी बालिकाको मृत्यु भएको छ। सोही अस्पतालमा कार्यरत कर्मचारी भरतपुर–१० का विकास मगरकी छोरी ५ वर्षीया अन्जनाको खेल्ने क्रममा सोमबार...
काठमाडौँ- चितवनस्थित नारायणगढ-मुग्लिन सडकको सिमलतालमा भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन्।भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मंगलबार राति साढे १० बजेतिर मिनी ट्रक त्रिशूलीमा...
रामेछाप – मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक बेसारखेती शुरु गरेका छन्। बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा...
काठमाडौँ – गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यापारिक फर्मलाई कारबाही गरेको छ। विभागले श्रीराम...