काठमाडौं- सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी नभएपछि शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ ।विगतमा भएका सहमति समावेश गरी छिटो शिक्षा विधेयक संसदमा...
काठमाडौं- प्रधानमन्त्री केपी ओली आएका वेलामा झापाकोे दमकमा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित प्रधानमन्त्री ओलीको निवासनजिकै क्याम्पस मोडमा हस्ताक्षर...
काठमाडौं- कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष नियुक्त गरिदिने भन्दै संघीय मामिलामन्त्री राजकुमार गुप्ताले बिचौलियासँग गरेको ७८ लाखको घुस ‘डिल’...
काठमाडौं- असार सकिन लाग्दा देशभर ५९ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । तुलनात्मक रूपमा कम वर्षा भएकाले मधेशमा थोरै रोपाइँ सकिएको...
धनगढी – कञ्चनपुुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी छिन्।कृष्णपुुर नगरपालिका–१ को निगालीमा छाउ गोठमा...
काठमाडौं- काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट आज ल्याउने भएको छ ।मेयर बालेन्द्र शाह ९बालेन०ले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि...
कपिलवस्तु – गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्र विश्व सम्पदामा सूचीकृत हुन असफल भएको छ ।फ्रान्सको पेरिसमा भएको युनेस्कोको...
सिरहा- सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका...
हुम्ला – सिमकोट गाउँपालिका(५ मा खेतमा काम गरिहेको बेला पर्खाल भत्किंदा एक जना महिला घाइते भएकी छन् ।खेतको पर्खाल भत्किंदा सिमकोट गाउँपालिका(५ मै बस्ने अन्दाजी २१...
काठमाडौं- प्रतिनिधिसभा बैठक आज बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक बस्ने कार्यसूची छ।आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्ने...