काठमाडौं- कम्युनिष्टहरू चुनाव हारे भने हारियो भन्दैनन्। कि त घात(अन्तर्घात भयो, कि धाँधली भयो भन्छन् ।चुनावमा पराजित भएपछि कम्युनिष्टहरूले लगाइरहने यो रटानको आयु भने लामो हुँदैन।...
कपिलवस्तु – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ को बेलनदी नजिकै यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको छ...
भुपाल थापा तौलिहवा कपिलवस्तु – कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८१/८२ सालको निर्दिष्ट बजेटको कार्यान्वयनका लागि ६ स्थानीय पालिकाले सन्तोषजनक बित्तीय प्रगति हासिल गरेको पाइएको छ ।...
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँच पार गराएवापत असुल गरिने रकम बाँडफाँटका लागि कर्मचारीले सफ्टवेयर नै प्रयोग गर्ने गरेको खुलेको छ । विमानस्थलमा भिजिट भिसामा...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली गएको कार्यक्रमका सहभागी बनाएर मानव तस्करीमा संलग्न गिरोहले असम्बन्धित युवालाई स्पेन पुर्याएको भेटिएको छ ।संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ अफ...
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही...
धनगढी – बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा...
२५ लाखको घुस डिलसम्बन्धी अडियोमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई समेत पोलेका छन् । मन्त्री अधिकारीले पैसा (घुस) खाइसकेको दाबी गरेका छन् ।अडियोमा बिचौलियाले मन्त्री...
काठमाँडै- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस ‘डिल’ गरेका छन् । उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको...
गुल्मी – कालिगण्डकी गाउँपालिका–६ खड्गकोटस्थित बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ।कालिगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार सडकमाथिबाट ठूला चट्टानसहित पहिरो खसेको छ। त्यो...