काठमाडौं- सांसदको नाराबाजीपछि हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज पनि बोलाइएको छ। बैठक दिउँसो तीन बजे बस्नेगरी बालाइएको हो। तर, ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा...
मुस्ताङ – नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका(४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको कार्यालय भवनको शिलान्यास गरेका छन्...
त्रिवेणी – नवलपरासी पूर्वको दुम्किवासमा बाढीले ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।आज बिहान आएको बाढीले विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला...
शब्दहरूको अर्थ सधैं शब्दकोशमा हेरेर हुँदैन, यसलाई सामाजिक जीवनमा हेर्नुपर्छ। खासगरी राजनीतिको वरिपरि बसेर राजनीतिबाट आजीवन फाइदा लिने र शक्तिको वरिपरि रहनको निम्ति आफ्नो विवेकलाई बन्धक...
काभ्रेपलाञ्चोक – गत वर्षको असोज दोस्रो साता रोशीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्गको चार खण्डमध्ये एउटा खण्ड पुनर्निर्माण गर्ने ठेकेदार कम्पनी छनौट भएको छ ।राजमार्ग...
काठमाडौ, २९ जेठ । पैचो पसल प्रालिले तीन दिवसीय नेशलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसेपनि शहर गाँउ कै खाने रहर’ नाराका साथ सुरु भएको...
न्युज सेन्टर नेपाल- काठमाडौं– नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रुपा विकले साझेदारी वन व्यवस्थापनले वनबाट टाढा रहेका समुदायलाई विकास गर्नु पर्ने बताउनु भएको छ । राज्यमन्त्री...
काठमाडौँ – नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेशका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको...
काठमाडौँ – पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।...
काठमाडौैं नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अब पुरानो व्यवस्थामा नफर्किने बताएका छन्। म्याग्दीकोअन्नपूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको...