काठमाडौं – प्रतिनिधिसभा सदस्य डा। अमरेशकुमार सिंहले करोडौं पैसा उठाउने नियत राखेर सत्तारुढ दलले उपसभामुख हटाउने तयारी गरेको आरोप लगाएका छन् ।प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय...
बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न गठित प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा कांग्रेस सांसद मञ्जु खाँण चयन...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसद सोबिता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति आपत्ति जनाएकी छिन् ।प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैर कानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको...
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप्प बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन्...
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाएका...
काठमाडौं- सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा पुगेको...
काठमाडौं – काठमाडौंमा जारी सगरमाथा संवाद आज सकिँदैछ।जेठ २ गते शुरु संवाद आज सकिन लागेको हो। संवादको तेस्रो तथा अन्तिम दिन आज पौने १२ बजे समापन...
दैलेख- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित जनअभियान सञ्चालन गरिएको बताएका छन्। उनले स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै...
काठमाडौं – उपेशलाई घरको आर्थिक अवस्थाले कहिल्यै बसीखान दिएन । उनी मजदुरी गरेर परिवार चलाइरहेका थिए ।उपेश नेपालीको घर सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारिबथान हो ।...