सनिउल्ला धोबी- कपिलवस्तुको शिवराज नगरपालिकाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, सन्चार महाशाखाबाट कुनै अनुमति नलिई नगर प्रहरीलाई वाकिटकी वितरण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिका मातहतका...
काठमाडौं- १३ स्थानीय तहले २०८१ मा पदाधिकारीहरूलाई ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च १३ लाख ९६ हजार बाँडेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई...
काठमाडौँ – सरकारले गएको वर्ष १ खर्ब १९ अर्ब ऋण लिएको छ। महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६२औँ वार्षिक प्रतिवेदनमा वैदेशिक अनुदान भने जम्मा २३ अर्ब...
काठमाडौँ- नेपालमा सञ्चालित क्यासिनोहरूले सरकारलाई तिर्नुपर्ने बक्यौता रकम १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रहेको पाइएको छ।महालेखा परीक्षकको कार्यालयले बुधवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक...
काठमाडौं- संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजुको रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ हाराहारी पुगेको छ ।आर्थिक वर्ष २०८०र८१ मा...
काठमाडौं- राजस्व बक्यौता उठाउन नसक्दा बेरुजु रकम चुलिँदै गएको देखिएको छ ।महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०र८१ सम्म कुल बेरुजु ७ खर्ब...
काठमाडौं – आर्थिक वर्ष २०८०र८१ मा सबैभन्दा धेरै बेरुजु अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ ।महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार संघीय निकायको...
पोखरा- पोखरा बस दुर्घटनामा परेकामध्ये २ जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ ।दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटन थिए । तीमध्ये एक जना...
काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता ९पीपीए० गर्ने भएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त ९पीआरओआर० र...
काठमाडौं – सहकारी ठगीको आरोपमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा बुधबार सुनुवाई भएको छ। आइतबार र मंगलबार पेश चढेर पनि सुनुवाई हुन नसकेको मुद्दामा...