बाजुरा- बूढीगङ्गा नगरपालिका १ अम्कोट बस्ती १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको छ। १६ वर्षदेखि बाढीपहिरोको उच्च जोखिमा रहेको अम्कोट बस्ती अहिलेसम्म कतै स्थानान्तरण हुन सकेको...
सिन्धुली- प्रख्यात सिद्ध बाबाको मन्दिर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ४ स्थित च्याउ कोट डाँडा अर्थात् सिन्धुलीगढीमा अवस्थित रहेको छ । काठमाडौँबाट बिपी राजमार्ग हुंदै सिन्धुली...
काठमाडौँ- सत्ता गठबन्धन आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शीर्ष नेताहरूको बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ ।...
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बोलाइएको छ । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्न...
काठमाडौं- उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्तापछि आजै प्रकाशित गरिने कार्यसूची...
काठमाडौं- सेवाका लागि कुनै भौगोलिक सिमाना भेषभूषा र संस्कृतिले फरक पार्दैन भन्ने गतिलो उदाहरण हुन् डा. माइक सीएफ स्मिथ । ७० वर्षीय डा. स्मिथ राष्ट्रियताले बेलायती...
सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ । कम्पनीमा वैदेशिक रोजगार ९म्यादी० जीवन बीमा गराएका तनहुँ घिरिङ गाउँपालिका–२ का स्व।...
डोल्पा- हिमाली जिल्ला डोल्पाबाटै पहिलो पटक ईपासपोर्ट बनाउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जिल्लामै नागरिकलाई विद्युतीय राहदानी दिन थालेपछि खुशियाली छाएको छ...
हुम्ला- गर्भ तुहिएर उच्च रक्तस्राव हुँदै आएकी सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । दुुई हप्तादेखि लगातार अत्याधिक रक्तस्राव भइरहेको कारण सुत्केरी महिलाको अवस्था...
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...