जनकपुरधाम- भ्रष्टाचार नियन्त्रण गर्न मधेश सरकारले स्थापना गरेको जनलोकपाल आयोगले काम नगरी सेवा सुविधामा दुई करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । स्थापना भएको एक...
कपिलवस्तु – कपिलवस्तु प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर २...
कपिलवस्तु- गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी वाट यशोधरा गाउंपालिका वडा नं ४ मा वडा अध्यक्ष पदमा उमेद्धार बनेका राहुल चौधरी नेपाली कागे्रंसमा प्रवेश गरेका...
काठमाडौ – आगामी मंसिर ४ मा हुने आम निर्वाचनको समानुपातिक बन्द सूचीमा समावेश भएका ४ सय ३९ जनाले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ। मंसिर...
काठमाडौं- सोमबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल...
बागलुङ – ढोरपाटनका मीनबहादुर दर्जी मादल बनाउन निकै सिपालु छन्। उनले मादल बनाएर जीविकोपार्जन गर्दै आएको २० वर्ष पूरा भयो। बाबुबाजेबाट सिकेको सिपले उनलाई सहज थियो।...
काठमाडौ – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका दल तथा उम्मेदवारले तत्काल प्रचारप्रसारका लागि सभा, गोष्ठी, अन्तक्र्रिया वा...
काठमाडौं । विजयकुमार गच्छदार, बिक्रम पाण्डेलगायत ९ उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त...
दाङ- दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका- १३ दमार गाउँकाे जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५...
काठमाडौं- सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।...