लुम्बिनी-मानव विकास सुचकांकको स्तरभन्दा न्यून आय भएका समुदायलाई राजनीतिक, आर्थिक र सामाजिक रूपले अधिकार सम्पन्न बनाउनुपर्ने एक कार्यक्रमका बक्ताहरूले जोडदिएका छन् । अल्पसंख्यक समुदायको सशक्तिकरणका लागि...
रौतहट — नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ । हुलाकी राजमार्ग...
काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले आज सम्पादकहरुसँग...
मोरङ-जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दर्ता गर्नेको सङ्ख्या बढेको छ। वैवाहिक वा अन्य कारणले देश छोडेर अर्को मुलुकमा जानेको सङ्ख्या बढेका...
दाङ – दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन...
कपिलवस्तुमै पहिलो पटक तिज महोत्सव लाग्ने भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा १२ दिने तिज महोत्सवको आयोजना गरिएको छ । छमछमि इन्टरटेमेन्ट...
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् । उनले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता...
महानगर बन्नका लागि आवश्यक पर्ने आन्तरिक आम्दानीको इण्डिकेटर विराटनगर महानगरपालिकाले प्राप्त गर्न सकेको छैन। गत आर्थिक वर्ष २०७८/७९ मा महानगर हुनका लागि चाहिने न्यूनतम आयको पुगनपुग...
रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीको भ्यान आज शनिबार दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा प्रहरीको भ्यान दुर्घटनामा परेको...
काठमाडौँ — ललितपुर र काठमाडौंको सीमा थापाथलीस्थित वाग्मती पुलबाट हाम फालेकी महिलाको जीवितै उद्धार गरिएको छ । ती महिलालाई पानीबाटै जीवितै उद्धार गरी उपचारका लागि ट्रमा...