काठमाडौं – परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् ।मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका...
काभ्रेपलाञ्चोक – सिन्धुलीको सुनकोशी गाउँपालिका(५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।घ्याङ्लेख गाउँपालिका(१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको...
काठमाडौं– नेपाली कांग्रेसको प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा ६४ जिल्लाको मात्रै प्रतिनिधित्व छ ।बन्दसूचीमा समावेश...
काठमाडौं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ ।ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब...
काठमाडौ– नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा कपिलवस्तुका नेता अकिल मियाँको नाम समावेश गरेको छ । अकिल मियाको नाम बन्द सुुुुचीमा परेपछि पार्टीभित्रको...
काठमाडौँ – सरकारले दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिक प्रविधिसँग जोड्न ठुलो आर्थिक प्याकेज ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय...
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो। पार्टीको...
काठमाडौँ- गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन् । रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा...
सप्तरी – शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन् ।राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार...
काठमाडौँ – नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो ।मंगलबार...