राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराईरमधेश द्रुतमार्गमा चालू आर्थिक वर्ष ०८२र८३ को ६ महिनामा तीन प्रतिशत मात्रै काम भएको देखिएको छ । नेपाली सेनाले सार्वजनिक गरेको एक प्रगति विवरणअनुसार...
कपिलवस्तु – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत शिवराज नगरस्तरीय निर्वाचन समिति गठन गरिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई...
काठमाडौं– महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान धावनमार्ग नजिकै दुर्घटनाग्रस्त भएको हो। बीबीसीका...
भारतीय राज्य महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान बारामतीमा दुर्घटनाग्रस्त भएको छ। बुधबार बिहान करिब ८स्४५ बजे मुम्बईबाट बारामतीका लागि उडेको चार्टर विमान अवतरणका क्रममा दुर्घटनामा...
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि छनौट भएका निर्वाचन प्रहरीको माघ १८ गतेदेखि आधारभुत तालिम सुरु हुने भएको छ । निर्वाचन प्रहरीको...
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चुनावी प्रचारका क्रममा सुदूरपश्चिम आइपुगेका छन् । मंगलबार बिहान बर्दियाबाट कैलाली आइपुगेका उनी एकै दिन कैलाली, कञ्चनपुरका आठवटै निर्वाचन...
टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदका क्रममा भएको सवा तीन अर्ब भ्रष्टाचार मुद्दामा विशेष अदालतले विज्ञ समूह गठन गरेको छ । कांग्रेस नेता एवं...
पर्वत – गएरातिदेखिको वर्षा र हिमपातका कारण सडक तथा पैदल मार्ग अवरुद्ध भएपछि प्रशासनले मुस्ताङ क्षेत्रमा तत्काल यात्रामा नजान अनुरोध गरेको छ।मंगलबार रातिदेखि नै मुक्तिनाथ क्षेत्रसहित...
ढोरपाटन – गएरातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो।...
जाजरकोट – सँगै घुम्न गएका बेला जिल्लाको जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या गरिएको आरोपमा तीन जना साथीलाई पक्राउ गरिएको छ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका...