काठमाण्डाै – पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । नेपाली...
प्युठान- प्युठानको स्वर्गद्वारी नगरपालिकाको प्रमुमा नेपाली कांग्रेसका टेक प्रसाद भण्डारी निर्वाचित भएका छन् । उनी नेकपा एमालेका उम्मेदवार रामप्रसाद श्रेष्ठलाई २ हजार ५७४ मत अन्तरले...
जनकपुरधाम –धनुषाको औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएका छन्...
काठमाडौं -संघीय संसदको वर्षे अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । दिउँसो ४ बजे बस्ने बैठकमा पाँचवटा सम्भावित कार्यसूची रहेका छन् ।राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र र मन्त्रिपरिषद्...
लुम्बिनी- रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपलिका वडा नं २ मा जनता समाजवादी पार्टीका उम्मेदवार इनामुल्लाह फकिर विजयी भएका छ्न। गणना भएका कुल तीन हजार एक सय १६...
पाल्पा – पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमणबहादुर थापा निर्वाचित भएका छन् । १० हजार ४५६ मत प्राप्त गर्दै उनी मेयरमा निर्वाचित भएका हुन्...
काठमाडाैं – तनहुँकाे भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख, उपप्रमुख र बहुमत वडा एमालेले...
रुपन्देही-अर्घाखाँचीको मालारानी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले पाँच दलीय गठबन्धनका उम्मेदारलाई फराकिलो मतान्तरले पराजित गरेका छन्। एमालेबाट अध्यक्षमा दलबहादुर भट्टराईले पाँच दलीय...
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापाले अग्रता कायम राखेखेका छन । शिवराजका वडा १,२ ,२ ,९,१० र ११ को मतगणना सकिंदासम्म राप्रपाका उम्मेदवार थापाले...
चितवन- चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ५ हजार ७१८ मत...