न्युजसेन्टर नेपाल-कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा मेयर पदमा सामाजिक अभियन्ता निरा तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । विगत लामो समय देखि सामाजिक क्रियाकलापमा अग्रसर रहनु भएकी निराले...
अर्जुन बेल्बासे, कपिलवस्तु-नेकपा एमालेले शिवराज नगरपालिकामा पालिका प्रमुख र उपप्रमुखसहित सबै वडाका उम्मेदवारले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको छ । आज सोमबार सबै पालिकाको निर्वाचन अधिकृतको...
कपिलवस्तु -नेपाली कांग्रेश शिवराजका युवा नेता अजय थापा हजारौं कार्यकर्तासहित राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन । नेपाली कांग्रेश शिवराजबाट मेयर पदका आंकाक्षि थापाले दलको नेतृत्वले...
कैलाली -नेकपा एमालेले कैलालीको धनगढी उपमहानगरपालिकामा उम्मेदवारी मनोनयन दर्ता गरेको छ । एमालेले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको हो । एमालेले...
रोल्पा- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ ।चुनावी तालमेल गरेका उनीहरुले आजै...
पोखरा- पोखरा महानगरपालिकाको मेयर उम्मेदवारको टिकट पाएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् ।नेकपा एमालेले दीपक पौडेललाई दिइसकेको टिकट...
काठमाडौं – नेपाली कांग्रेसबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा सिर्जना सिंह उम्मेदवार बन्ने निश्चित भएको छ । कांग्रेस नेता प्रकाशमान सिंहका स्वकीय सचिव यूपी लामिछानेले सिंहलाई उम्मेदवार बनाउने...
कपिलवस्तु-शिवराज नगरपालिकामा नेकपा (माओवादि केन्द्र) र नेकपा एकीकृत समाजबादी बिच चुनावी गठबन्धन गरि जाने निर्णय भएको छ । एकीकृत समाजबादीको तर्फबाट केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री...
कपिलवस्तु-कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धन दल बिच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निश्कर्ष ननिक्लिए पछि कांग्रेस...
अर्घाखाँची-सितगंगा १०मा कांग्रेश उम्मेदवार हराउन कांग्रेशबाटै बागि उम्मेदवार दिने तयारीमा लागेका छन । सितगंगा नगरपालिका वडा न १० का निवर्तमान वडा सदस्य बेदुराम आचार्यले कांग्रेश पार्टी...