काठमाडौँ – सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेरमा आज निधन भएको छ । मिर्गौलाको समस्याबाट पीडित उहाँको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो ।...
कपिलवस्तु-कपिलवस्तुमा अग्रपंक्तिमा खटिनेहरूलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने कार्यक्रम अनिश्चित बनेको छ । हालसम्म सरकारबाट थप खोप प्राप्त नहुदाँ बुस्टर डोज खोप दिने कार्यक्रम...
कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला कार्य समितिको बैठक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तौलीहवामा रहेको पार्टी कार्यालयमा नियमित बैठक सम्पन्न भएको हो । बैठकले कोषाध्यक्ष...
काठमाडौं– अष्ट्रेलियाका खेलाडी ग्लेन म्याक्सवेलले बीग बास लिग बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । होबार्ट ह्युरीकेन्ससँगको खेलमा मेलबर्न स्टार्सका म्याक्सवेलले सर्वाधिक एक सय ५४ रनको अविजित...
पर्सा – वीरगन्जमा जारी चौथों सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत दोस्रो दिनको पहिलो खेलमा मधेस प्रदेश टिम विजयी भएको छ । उसले प्रदेश...
राजविराज – मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले ३र३ लाख रुपैयाँ राहत प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा राज्यबाट मारिएका सहिदहरूको सम्झनामा मधेस सरकारद्वारा...
काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ ।बुधवार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण...
सप्तरी – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने चाहना पूरा भएको बताउनु भएको छ ।मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री...
काठमाडौं- कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने भएका छन् ।बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने...
काठमाडौं-सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ...