काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा...
भैरहवा- लुम्बिनीका होटल व्ष्वसायीहरुले लुम्बिनी विकास कोषको क्षेत्रभित्र रिसोर्ट नबनाउन आग्रह गरेका छन् । कोषको जग्गाभित्र रिसोर्ट बनाइए त्यो गुरुयोजना विपरीत हुने र त्यसमा आफूहरुको...
काठमाडौं- उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् । देशव्यापीरुपमा बढ्दै गएको कोरोना सङ्क्रमण जोखिमलाई...
काठमाडौं- उपत्यकामा सार्वजनिक सवारी साधनमा सवार व्यक्तिले मास्क नलगाए पाँच रुपियाँ लिएर चालक वा सहचालकले मास्क उपलब्ध गराउनुपर्ने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले जारी...
हेटौंडा – नेकपा एमालेले मकवानपुरमा बलमिच्याई गरेर निर्विरोध घोषणा गरेको जिल्ला कमिटी अलपत्र भएको छ । निर्विरोध घोषणा गरिएको एकलाल श्रेष्ठ नेतृत्वको कमिटीले अहिलेसम्म सपथ समेत...
कपिलवस्तु – कपिलवस्तुको बाणगंगा नगरपालिकाले पौष २५ गते देखि एकीकृत घुम्ति शिविरको सञ्चालन गरेको छ । बाणगंगाका सबै वडाका नागरीकले सेवा लिने गरि शिविर सञ्चालन गरीएको...
कपिलवस्तु- कोरोना संक्रमण बढदै गए पछि शिवराज नगरपालिकाले हाट बजार संचालनमा रोक लगाएको छ । दैनिकरुपमा कृषि उपज खरिद विक्री बाहेक हाटबजारमा रोक लगाएको हो ।...
एजेन्सी- अष्ट्रेलियामा कोरोना भाइरसको सङक्रमणबाट २४ घण्टामै ७४ जनाको ज्यान गएको छ । कोरोना महामारी शुरु भएपछि अष्ट्रेलियामा कोरोनाबाट ज्यान गुमाउने यो अहिलेसम्मकै सबैभन्दा धेरै रहेको...
जनकपुरधाम – मधेस प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै...
काठमाडौं-पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो...