काठमाडौं-खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ ।कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको...
दाङ – दाङमा ८८ प्रतिशतले कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ४ लाख २३ हजार ५ सय ७३ जनालाई...
काठमाडौँ– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना...
सुनसरी-सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ ।दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ ।आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको...
सर्लाही- सर्लाहीको हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा मंगलबार दिउँसो बस पल्टिएको...
नवराज पौडेल,कपिलवस्तु- नेपाली कांग्रेस शिवराज नगरपालिका वडा नं ३ ले मदवामा गांउ कमिटी गठन गरेको छ । नेपाली कांग्रेस वडा नं ३ को कार्यक्रम अन्र्तगत पल्टन...
काठमाडौं – उखु किसानलाई पाँचवटा चिनी उद्योगले ७ करोड ६० लाख ७९ हजार १३० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । पाँच...
काठमाडौं- कोभिड १९ विरुद्धको खोप कार्ड हराएमा प्रतिलिपि निकाल्न पाइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको खोप कार्ड हराएमा खोप लगाएको खोप केन्द्र...
कपिलवस्तु -कपिलवस्तु नगरपालिकाले १२ कृषक समुहलाई र्ईलेक्ट्रीक च्यापकटर प्रदान गरेको छ । ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत कृषक समुहको लगानीमा खरिद गरिएको सो च्यापकटार बाडिएको...
पर्सा -मधेश प्रदेशको स्थायी राजधानी वीरगञ्जलाई नबनाई जनकपुरलाई बनाएको भन्दै त्यसको विरोधमा मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्लामा विरोध प्रदर्शन गरिएको छ। वीरगञ्जका प्रदर्शनकारीले मधेश प्रदेशका मुख्यमन्त्री...