जनकपुरधाम- पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत...
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका छन् ।उनीहरु तीनै जना १४ औं महाधिवेशन...
काठमाडौं – अर्काको नाममा परीक्षा दिंदै गरेका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पौष १७ गते सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान...
सुर्खेत-स्याउका लागि प्रसिद्धि कमाएको कर्णालीमा स्याउ उत्पादन भने बर्सेनि घट्दै गएको छ । कर्णालीको जुम्ला, हुम्ला र मुगुमा स्याउ उत्पादन हुने गरेको छ । जलवायु...
एजेन्सी-अमेरिकी राज्य कोलोराडोनजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन् । बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका...
बुटवल -पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ७पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ७ पुगेको जानकारी दिएका छन्। उनका अनुसार...
चितवन-पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ। वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो। पदमपुर प्रहरी...
काठमाडौं-बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७...
काठमाडौं-सरकारले सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटालाई नियुक्त गरेको छ ।महानिर्देशक भएसँगै विभागमा सापकोटाले पदवहाली गरेका छन् । सरकारले यसअघि २०७७ फागुनको पहिलो हप्ता विभागको महानिर्देशकमा अर्जुनजंग...
एजेन्सी-अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन्...