काठमाडौं- नेकपा (एमाले)का निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले...
काठमाडौं – नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ ।आज बिहान नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना...
कपिलवस्तु-राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर १६ गते कपिलवस्तु आउनु हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा आज देखि सुरु भएको २७ औँ ज्ञानमहायज्ञमा सहभागी...
काठमाडौं– इजरायल रोजगारीका छनोट भएकाहरूले काठमाण्डौका विभिन्न ५ अस्पतालहरूमा कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् । काठमाण्डौको वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी...
काठमाडौं -षमा रहेको १ अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकले मंसिर २९, २०७८ देखि आगामी वर्ष मंसिर २९,...
सौराह- नेकपा एमालेको नयाँ नेतृत्वको चुनावका लागि भएको मतदान सकिएको छ। कुल २ हजार १५३ मतदातामध्ये २ हजार ११४ मत खसेको छ। १०औं महाधिवेशन केन्द्रीय निर्वाचन...
चितवन -आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत माग्नु भएको छ । ...
काठमाडौं-नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २१५३ मतदातामध्ये २११४ मत खसेको जानकारी दिनु...
चितवन – प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत थप भएको भन्दै नेकपा (एमाले) महाधिवेशन निर्वाचन आयोगले चितवनका हरिप्रसाद सापकोटालाई मतदानबाट बञ्चित गरेको छ। आफूले पटक पटक आग्रह गरे...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा। प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा...