चितवन – भीम रावलले एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । सोमबार बिहान रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनु...
कपिलवस्तु-राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी मंसिर १४ गते (भोलि) कपिलवस्तु आउनु हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ निवासी पार्टीकी नेतृ...
बुटवल-रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ । विषादीका कारण आत्महत्याका घटना बढेकाे भन्दै स्थानीय प्रशासनले सेल्फास नामक आल्मुनियम ट्याब्लेटको बिक्रीवितरण र प्रयोगमा राेक लगाएकाे हाे ।...
सौराहा– नेकपा (एमाले)को सौराहामा जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो।...
काठमाडौं- नेपालमा न्युन चापीय प्रणालीकाे आंशिक प्रभाव परेकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाे...
आजको पात्रो : १३ मंसिर, सोमबार । २९ नोभेम्बर । मार्गशीर्षकृष्णपक्ष दशमी तिथि । उतरफाल्गुनी नक्षत्र, प्रिती योग र चन्द्रमा कन्या राशिमा रहेको छ । सोमबार...
गुल्मी – नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ ।पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँलका...
काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो...
काठमाडौं -नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल)ले निर्धारित समयमा बक्यौता नतिरेपछि लाइसेन्स अनुमति खारेज गरिएको छ । अजेयराज सुमार्गीको नाममा रहेको उक्त कम्पनीले तिर्नुपर्ने बक्यौता नतिरेको...
एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दा म्यानचेष्टर सिटीले जित हात पारेको छ । गएराति चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग १–१ गोलको बराबरी खेलेको...