काठमाडौं- १२औ जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजाति संगठनहरूले आपत्ति जनाएका छन् । मंगलबार विहान १०:३० बजे तथ्याङ्क विभागको कार्यालयमा आदिवासीजन्य संगठनहरूले...
कपिलवस्तु-नेपाली कांग्रेस कपिलवस्तु प्रदेश सभा क्षेत्र नं.३ (क) को क्षेत्रीय सभापति पदमा गोविन्द केसी र कमल क्षेत्रीले उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेस पार्टीलाई जिल्लामा...
काठमाडौं – नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका कार्यकर्ताहरुले ललितपुरमा एउटा साझा बस तोडफोड गरेका छन् । ललितपुरको इटी चोकमा पेट्रोलपम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको...
इलाम-इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।भाइ चक्र मुखियाले चक्कु प्रहार गरी दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी...
काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दका कारण काठमाडौंलगायत देशभर आंशिक प्रभाव परेको छ । आज बिहानैदेखि देशभर गरिएको...
माधव बेल्वासे ,चन्द्रौटा- कपिलवस्तुको शिवगढीमा स्यालले आतङ्क मच्याएको छ । शिवराज नगरपालिका वडा ९ मा पर्ने विजगौरी गाउँमा गए राती स्यालले टोक्दा तीन जना घाइते भएका...
दाङ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन्। मंगगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य...
काठमाडौं- मुगु सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा...
तनहुँ- तनहुँमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल...
काठमाडौँ-नेपाल प्रहरीका ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । कात्तिक २९ गते बसेको बढुवा सिफारिस समितिको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवाका...