काठमाडौं-नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरुले हद नाघेको टिप्पणी गर्नु भएको छ । विराटनगरमा गणेशमान सिंह स्मृति फाउण्डेसनद्वारा बुधबार आयोजित कार्यक्रममा उनले पार्टीमा सम्भयताको...
बुटवल – रुपन्देही प्रहरीले सञ्चारलन गरेको सर्च अप्रेशनका क्रममा कात्तिक महिनाभर १७ जना लागूऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका...
जनकपुरधाम -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक(दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गर्नु भएको छ । अदालतमा देखापरेका समस्याबारे गम्भीर...
रौतहट – जिल्ला कारागार रौतहटमा एक कैदी मृत अवस्थामा फेला पर्नु भएको छ । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा...
काठमाडौं- सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा।नारायण खड्काले शताब्दीपुरुष...
बुटवल- रुपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक युवकको अपहरण भएको छ ।रोहिणी गाउँपालिका(२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले अपहरण गरेको परिवारको दाबी छ...
विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा...
कपिलवस्तु,-नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कपिलवस्तुको बैठक सम्पन्न भएको छ । बुधवार गोरुसिगेमा बसेको बैठकले केन्द्रीय निर्देशन अनुसार जिल्लामा पार्टीलाई थप मजबुत बनाउने र आगामी...
चितवन-नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को १०औँ महाधिवेशनको उद्घाटनअघि सात स्थानबाट जुलुस निकालिने भएको छ । विभिन्न जिल्लाबाट आउने सहभागीलाई व्यवस्थित गर्न फरक–फरक ठाउँबाट जुलुस गर्न लागिएको...
काठमाडौं-(मंसिर १ गतेदेखि) विद्युतको नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको...