काठमाडौं – राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी ९ई–पासपोर्ट० जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए।...
जनकपुरधाम – ससुरालीका सबै सदस्य मिलेर कुटपिट गरेको भन्दै धनुषाका एक युवकले सुसाइड नोट लेखेर आत्महत्या गर्नु भएको छ । धनुषाको मिथिला नगरपालिका २ का...
काठमाडौं-नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ। क्यानको आज बसेको बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको...
डडेल्धुरा- टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ।नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको...
काठमाडौं -राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा...
काठमाडौं- सर्वोच्च अदालतमा आज ३३ मुद्दाको फैसला भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबारका लागि १० इजलासमा २७९ मुद्दाको पेशी तोक्नुभएको थियो । आज...
काठमाडौं- प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश राय पदमुक्त हुनुभएको छ ।मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा मंगलबार प्रदेश प्रमुख हरिशंकर मिश्रले उद्योगमन्त्री रायलाई पदमुक्त...
कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) शिवराज ५ को वडा भेला पश्यात शिवराज ५मा नेकपा एमालेमा पहिरो गएको छ । आज भएको वडा भेलाले एमालेका...
काठमाडौं- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र कोरियाका राजदूत पार्क चोङ-सुकबीच भेटवार्ता भएको छ।उनीहरूबीच मंगलबार सैनिक मुख्यालय, जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ।...
काठमाडौं – शुक्रबार र शनिबार प्रायः विद्युत प्राधिकरण अन्तर्गत बनिरहेका र बन्न लागेका आयोजनास्थलको अनुगनमा निस्कने कार्यकारी निर्देशक कुलमान घिसिङ हिजोआज उद्योगहरुमा भेटिन थालेका छन् ।...