गलकोट- दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान्...
काठमाडौं-नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ। शुक्रबार बिहान उनको काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको हो। जोशीको हृदयघातबाट निधन भएको...
काठमाडौं -मेगा बैंकले तिहार विशेष उपहार योजना ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले तिहारमा उपहार स्वरुप ‘इ–तिहार क्याम्पियन’ र ‘मेगा मार्ट क्याम्पियन’ ल्याएको...
काठमाडौं – नेपालीको महानचाड तिहारमा उपत्यकालगायत ठूला शहरमा फूलैफूलले ढाकिएको छ। फुटपाथमा बसेर राजधानी वरपरका किसान न्यूरोड, कोटेश्वर लगायतका स्थानमा सयपत्री मखमली लगायतका फूलहरु...
काठमाडौं -अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि दिपावली मनाउनु भएको छ ।पत्नी जिल बाइडेनसँग ह्वाइट हाउसमा बल्दै गरेको दियोको तस्वीर उहाँले सार्वजनिक गदै दिपावली मनाउनु भएको...
एजेन्सी -विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोप फेरि कोरोना महामारीको केन्द्र बनेको बताएको छ। युरोपभरि कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो। एक पत्रकार...
रसुवा- चार्ड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ । तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई...
काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने...
काठमाडौं- हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बालिन्छ जसले गर्दा विद्युतको उच्चतम माग हुने गर्छ यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को...
काठमाडौं-नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँको जुवाखालबाट पक्राउ पर्नु भएको छ । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो । महानगरीय...