काठमाडौँ -अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाल फर्किएका छन् । उनीहरु आज बिहान सवा ९ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।...
काठमाडौं- कुलमान घिसिङलाई नेपाल विद्युत पा्रधिकरणको प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको...
काठमाडौँ- इजरायलका लागि एक हजार सुसारे (केयरगिभर)को माग भएकोमा झन्डै १० हजारले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार सहायक श्रमिकका लागि एक हजार...
काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विचारलाई आत्मसमीक्षासहित क्रान्तिकारी रुपान्तरण नगरे विसर्जन र विघटनको खतरा रहेको बताउनुभएको छ । मंगलबार सहिद रामबृक्ष यादवको...
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु भएको छ...
काठमाडौं – दल फुटाउन सहज हुनेगरी सरकारले अध्यादेश राष्ट्रपति समक्ष पेश गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । राजनीतिक दलहरुको टुटफुटका कारण अस्थिरता भएको भन्दै राजनीतिक...
सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले फोहर उठाउन बन्द गरेपछि नगरवासी समस्यामा परेका छन् । नगरपालिकाले विगतमा हप्तामा दुई दिन फोहर उठाउने गरेकामा मेलम्ची–इन्द्रावती बाढीपछि ठप्प भएको...
काठमाडौं – कुनै पनि राष्ट्रसेवक पत्नीले पतिको निधनपछि जीवनभर पतिको नामको पेन्सन पाउने व्यवस्था भए पनि राष्ट्रिकवि माधवप्रसाद घिमिरे पत्नी महाकाली घिमिरेले भने पतिको निधनपछि...
कपिलवस्तु-नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तुले दल विभाजन सम्बन्धी अध्यादेशको विरुद्द आज दिउसो ३ बजे गोरुसिङेमा बिरोध प्रदर्शन गर्ने भएको छ...
कपिलवस्तु-कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठक सम्पन्न भएको छ । मंगलबार सघंको सभाहल चार न. जितपुरमा पाचौँ नियमित बैठक सम्पन्न भएको हो । बैठकले भोलि बुधबारबाट माक्स...