कपिलवस्तु –लुम्बिनी प्रदेश सांसद रामजि प्रसाद घिमिरेले शेर बहादुर देउवाको नेत्रित्वबाट , संबिधानको रक्षा नहुने बताउनु भएको छ । राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी सरकारले...
काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताउनु भएको छ ।सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि...
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र डा। गोविन्द केसीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा।केसीबीच भेटवार्ता भएको हो । यसअघि डा। केसीले...
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अन्तिम प्रयत्न भइरहेको बताउनु भएको छ ।काठमाडौंमा उपलब्ध आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता...
काठमाडौं- पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६...
काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने...
काठमाडौं-सरकारले ल्याउन लागेको अध्यादेशको सत्तारुढ कांग्रेसभित्रैबाट विरोध भएको छ। कांग्रेस नेता शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत यस कदमको विरोध गर्नु भएको छ । ुसरकार सञ्चालनको सुविधाको लागि...
काठमाडौं- प्रदेश(२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गर्नु भएको छ ।राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउनुभएको हो ।...
बुटवल – नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २...
काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ । एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो...