काठमाडौं -पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९...
काठमाडौं– कोरोना भाइरसविरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।...
काठमाडौं-राष्ट्रियसभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गर्नुभएको ‘रेल्वे विधेयक,...
बुटवल-लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले राजीनामा दिनुभएको छ ।मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै मुख्य न्यायाधीवक्ता डिसीले पनि मुख्यमन्त्रीमार्फत् प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा बुझाउनुभएको...
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ।बुधबार दिउँसो सवा १ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयले जानकारी...
बुटवल– लुम्बिनी प्रदेश मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको दिन बुधबार विभिन्न ७ निर्णय गरेको छ ।बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल...
बुटवल – मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । विशेष अधिवेशन चल्दै गर्दा मुख्यमन्त्री पोखरेलले...
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीमा राष्ट्रिय सहमति होस् भन्ने चाहना रहेको बताउनुभएको छ ।बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै उहाँले एमसीसीमा राष्ट्रिय सहमति...
माधव बेल्बासे,चन्द्रौटा-लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशमा केहि खटपट रहेकोले संविधान बमोजिम काम हुने बताउनुभयो । अविश्वासको प्रस्ताव लगाएत केहि विषयवस्तु आएकोले त्यसलाई संविधान बमोजिम अगाडी...
धनुषा – धनुषामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदा कीर्तनमण्डली लक्ष्मीनिया गाउँपालिका–३ का ५५ वर्षका विन्दा दास...