सप्तरी – प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको ज्यान गएकाे घटनाको एक हप्ता नबित्दै सप्तरीमा फेरि अर्का दलित युवकको रहस्यमय अवस्थामा शव...
काठमाडौं -नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको बताउनुभएको छ...
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्र जिम्मेवार नभएको बताउनुभएको छ । उहाँले एक वा अर्को...
पाल्पा – जिल्ला प्रशासन कार्यालय, पाल्पाले साउन २९ गते सम्मका लागि आफ्ना सेवाहरु बन्द गरेको छ । कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि शान्ति सुरक्षा, विपद् व्यवस्थापन...
बुटवल – लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा...
काठमाडौं-मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन्।बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व(पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो...
काठमाडौं- नेकपा एमालेको माधव-झलनाथ पक्षले बुधबार बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित गरिएको हो । अध्यक्ष केपी शर्मा ओली...
दमक-झापाको दमक र पूर्वी मोरङको पथरी शनिश्चरेका शिविरमा बस्दैआएका करीब तीन हजार भुटानी शरणार्थीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ। स्थानीय स्वास्थ्य शाखामार्फत दुई शिविरका १८ वर्ष माथिका...
चितवन- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री बन्न तयार भएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री...
काठमाडौं-कैलालीमा सशस्त्र प्रहरीका जवान कार्यालय परिसरमै मृत भेटिएका छन्। डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिश कुमार शाही आज बुधबार बिहान मृत भेटिनुभएको...