सुनसरी-सुनसरीमा एसिड आक्रमण गरी एक महिलालाई गम्भीर घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहार...
इटहरी -गत साउन १५ गते राति सुनसरीको धरान १६ को वडा कार्यालय चोरी गर्ने गिरोह पक्राउ परेको छ । दुई थान कम्प्यूटरलगायत विभिन्न सामान चोरी गरी...
सुर्खेत -सुर्खेतमा कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा स्थानीयवासीले लापरबाही गरेपछि सुर्खेत प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेको छ । सुर्खेतमा केही दिनयता कोरोनाभाइरस (कोभिड–१९)को...
काठमाडौं -१८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड(१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार चार हजार १९८ जना...
काठमाडौं-नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको ‘युथ फोर्स’ र ‘साइबर सेनालाई’ पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । के–कस्ता जनवर्गीय सङ्गठन...
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी...
काठमाडौँ- नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ । वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र...
सिन्धुपाल्चोक -मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गएराति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो ।मेलम्ची–११ पिपलबोटका...
काठमाडौँ-माथिल्लो त्रिशूली १ जलविद्युतर आयोजना आगामी कात्तिक (अक्टोबर)मा उदरघाटन गर्नेगरी काम भइरहेको छ । कोरियाली सहयोगमा निर्माण भइरहेको परियोजनाको गतिविधिबारे कोरियाका राजदूत पार्क चोङ–सुकले ऊर्जा,...
काठमाडौं-बाल अस्पताल निर्माणका लागि सानिमा ब्यांकले काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थलाई एक करोड सहयोग गर्ने भएको छ।सानिमा ब्यांकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल अस्पताल निर्माण गर्न...