गण्डकी- झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् ।...
काठमाडौं-नन्द गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार राति सार्वजनिक मत परिणाम अनुसार गुरूङले ८५८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी...
काठमाडाैं-सरकारले सचिवहरुको सरुवा गरेको छ । स्रोतका अनुसार महालेखा नियन्त्रक कार्यालयमा रहेका सचिव मधु मरासिनीलाई अर्थसविचमा सरुवा गरिएको छ । यस्तै अर्थमा रहेका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री...
काठमाडाैं-नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । अपराह्न ३ बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । एमालेमा आन्तरिक एकताका लागि शनिबारको...
काठमाडाैं-एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता चलिरहेको छ। सत्ता सहकार्यबारे छलफल गर्न नेता नेपाललाई भेट्न प्रचण्ड उनको...
उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय...
झापा – कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर...
काठमाडौँ- भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । ‘भुटानबाट खोप...
सिन्धुपाल्चोक- शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८,...
कास्की-समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज...