Connect with us
Kapilvast Forest

सचिवहरुको सरुवा, को कहाँ पुगे ?

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

mantralayaa

काठमाडाैं-सरकारले सचिवहरुको सरुवा गरेको छ । स्रोतका अनुसार महालेखा नियन्त्रक कार्यालयमा रहेका सचिव मधु मरासिनीलाई अर्थसविचमा सरुवा गरिएको छ ।

यस्तै अर्थमा रहेका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिमपरिषद् कार्यालयमा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सचिव लक्ष्मण अर्याललाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ ।१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवहरुको सरुवा गरेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu