बुटवल-सनिबार राती सवा नौ बजेदेखि भैरहवाको एक गोदाममा लागेको आगो आठ घण्टापछि बिहान मात्र नियन्त्रणमा आएको छ।सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ नारायणपथस्थित सुन्दर ग्लास हाउसमा शनिबार...
काठमाडौं-आइतबार सुनको मूल्य तोलाको ९२ हजार ४ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १३ सय १५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय...
काठमाडौं-ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ । रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले...
एजेन्सी – जापानमा भारी वर्षापछी आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् ।जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश...
काठमाडौं-नेपाली कांग्रेसले ६४ जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद समाधान गरेको छ।७५ जिल्लामध्ये ६४ जिल्लाका विभिन्न वडामा देखिएका विवाद समाधान गरिएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जानकारी...
काठमाडौं-मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य...
काठमाडौं-मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी) बाट डिजेल आयात गर्दा...
काठमाडौं-अमेरिकाले नेपाललाई अनुदानमा दिने १५ लाख डोज खोप अमेरिकाबाट छुटेको छ । अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा जोनसन एन्ड...
काठमाडौं-आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका २२ को ओखलेडाँडा भुम्दीकोट माविका प्रधानाध्यापक विश्वराज बास्तोला पक्राउ परेका छन्। १५ वर्षीया छात्रामाथि दुराचारको आरोपमा उनलाई पक्राउ...
काठमाडौं-नुवाकोटको त्रिशूली अस्पतालमा पीसीआर परीक्षण गरिएका एक जनामा ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको छ। अन्तर्राष्ट्रिय प्रयोगशालामा ‘जीन सिक्वेन्सिङ’ गर्दा एक जनामा ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको त्रिशूली अस्पतालका...