काठमाडौ – सक्रिय राजनीतिमा रोक्ने एमाले केन्द्रीय कमिटीबाट ‘अनपेक्षित र अपमानपूर्ण’ निर्णय आएपछि निराश बनेकी पूर्वराष्ट्रपति विद्या भण्डारी आगामी राजनीतिक भूमिका र सम्भावित विकल्पबारे परामर्शमा जुटेकी...
काठमाडौ – कास्की लिचीघारीको जग्गासम्बन्धी ७८ लाख घुस प्रकरणमा राजीनामा दिएका निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामा मात्रै होइन, पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठ...
काठमाडौ – संविधान जारी भएको करिब एक दशकपछि मात्रै जारी हुने चरणमा पुगेको संघीय निजामती सेवा विधेयक ‘कुलिङ पिरियड’ विवादले पुन: रोकिएको छ । राजीनामा वा अवकाशपछि...
काठमाडौ – बुटवल नारायणगढ सडकखण्ड विस्तारको म्याद आज (बिहिबार)बाट सकिँदै छ । तर, सात वर्षदेखि निर्माणाधीन सडक खण्डमा जम्मा ७० प्रतिशत मात्रै प्रगति भएको छ । त्यसैले, सरकारले...
काठमाडौ– हवाई सेवाप्रदायक तथा नियामक नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष ०८२/८३ को बजेट सार्वजनिक गर्दै तीन अन्तर्राष्ट्रियसहित २७ विमानस्थल निर्माण तथा स्तरोन्नतिका लागि १२ अर्ब...
रुकुमपूर्व – रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमै रहने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रुकुमकोटलाई सदरमुकाम तोक्ने निर्णय गरेसँगै करिब सात वर्षदेखि जारी विवादको टुंगो लागेको हो...
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर...
भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१र०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले...
काठमाडौं – भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई जना किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ...
काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अघिसम्म पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा दर्जन बढी नेताहरु खुलेका थिए । तर बैठकले विद्यालाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउने निर्णय...