कपिलवस्तु-पशुपति गिरी- सामाजिक कार्यमा सधै अग्रपंतिमा रहेर पिडीतको घाउमा मलम लगाउँदै आएको युवा कपिलवस्तुले निरन्तर रुपमा कपिलवस्तुमा समाज सेवामा समर्पित युथ उनिटी वेलफेयर एसोसियशन (YUWA) र...
कास्की – गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बदलाको भावमा सरकार परिवर्तन गरिएको बताउनुभएको छ । मुख्यमन्त्री निवासमा पत्रकारसँग कुरा गर्दै गुरुङले कोरोनाको महामारीमा सत्ता परिवर्तन...
सिमकोट-कर्णाली नदीको सहायक हेक्पा खोलामा पानीको वहाव बढेसँगै काठे पुल जोखिममा परेको छ । वर्षा सुरु भएपछि पुलेको छेउको माछो बग्न थालेपछि पुल जोखिममा परेको हो...
वालिङ- आज बिहानदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग पुनः सञ्चालन भएको छ । बिहान साढे ६ः०० बजेदेखि स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिराले...
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को आन्तरिक मूल्यांकन कार्यविधि दुई दिन भित्रमा सार्वजनिक गर्ने भएको छ। बोर्डले कार्यविधि तयार गरिसकेको...
काठमाडौं – कोरोना महामारीको दोस्रो लहर अब ओह्रालो लागेको भन्दै डा। रवीन्द्र पाण्डेले सरकारले जनजीवन सामान्य बनाउने जनस्वास्थ्यका मापदण्ड कडाइ गर्नु जरुरी रहेको बताएका छन्। उनले...
काडमाडौं – जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ ।पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ...
काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । जेठ मसान्तसम्मका लागि तोकिएको निषेध गर्ने आदेशको समय सकिन लागेकाले थप निर्णय गर्न...
कपिलवस्तु- गएराती देखि परेको अविरल बर्षा पछि कपिलवस्तु शिवराज नगरपालिका ३ खरेद्रपुरमा निस्किएका पहेलो भ्यागुतोहरु । पहेलो भ्यागुतोहरु ट्वार ट्यार बोल्दा बाताबरण नै रोमान्चित बनेको छ...
पोखरा – गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्नुहुने भएको छ ।जेठ ३१ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र असार...