काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्ने बताउनुभएको छ । एकातिर कोरोना महामारी र अर्कोतिर...
काठमाडौ- निषेधाज्ञाले नेपालमा रोकिएका भारतीय नागरिकलाई चार्टर विमानमार्फत् उनीहरुको गन्तव्यस्थल साउदी अरब लगिँदैछ।आज र भोलि गरी नेपाल एयरलाइन्स र हिमालय एयरलायन्सका पाँच वटा उडान मार्फत् साउदी...
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा एकै साथ दुई वटा एम्बुलेन्स खरिद गरेको छ । कोभिडको महामारीमा विरामिलाई सेवा गर्नका लागि आन्तरिक कोषाबाट एम्बुलेन्स खरिद गरेको महाराजगन्ज नगरपालिकाका नगर...
एजेन्सी-अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गर्नु भएकोछ । यसअघि नै अक्सफोर्डरअष्ट्राजेनेकाले बनाएको ६ करोड...
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको ध्यान कमिसनमा मात्रै रहेको आरोप लगाउनु भएको छ ।उहाँले सरकारलाई पनि कमिसनको लोभ रहेको बताउनु भयो । अहिले सरकारले...
काठमाडौं – नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ। चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको...
काठमाडौं-नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग...
काठमाडौँ-त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने...
काठमाडौं- मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ । अरब सागरमा रहेको शक्तिशाली चक्रवातका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो । मौसम...
काठमाडौं – पश्चिमी न्यून चापीय प्रणाली र पूर्वीमध्य अरब सागरमा रहेको सामुद्रिक आँधी ‘चक्रवात’को प्रभाव कारण देशभर बदली रहेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...