निजि स्वास्थ्य संस्थाहरुले कोभिड १९ को महामारीको समयमा कालो बजारी , अधिकमूल्य नियन्त्रणका लागि नगरले अनुगमन गरेको हो ।
सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आर्थिक मामिला तथा योजना मन्त्रीमा...
काठमाडौं- सर्वोच्च अदालतको अन्तरकालीन आदेशले लुम्बिनी प्रदेशका चार मन्त्रीसँगै मुख्यमन्त्री शंकर पोखरेललाई पनि राहत दिएको छ ।न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जनता समाजवादी पार्टी (जसपा) का...
काठमाडौं – सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार न्यायाधीश नहकुल...
काठमाडौं- गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड रुपैयाँ दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज यसबारे जानकारी गराउनु भएको हो ।...
कपिलवस्तु-कपिलवस्तु नगरपालिकाको अगुवाईमा निर्माण हुन लागेको अक्सिजन प्लान्ट खरिदकालागि बुद्धज्योति बोडिङ स्कुलले नगरपालिकालाई ५० हजार प्रदान गरेको छ । स्कुलका प्राचार्य तथा कपिलवस्तु नगरपालिका वडा नम्बर...
कपिलवस्तु –कोरोना संक्रमितको संख्या बढे पछि उपचारमा समस्या आएको कुरा पत्रकार महासंघले ध्यानाकर्षण गरी पहल गरे पछि लिडो नामक संस्थाले कपिलवस्तु अस्पताललाई अक्सिजन सिलिन्डर खरिद गर्न...
काठमाडौं – आइतबार ५४ अंकले बढेको नेप्से परिसूचक सोमबार २०.७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक दुई दिन लगातार दोहोरो अंकले बढेर २ हजार...
दिपक के.सी.कपिलवस्तु -कपिलवस्तुको शिवराज नगगरपालिकाले कोभिड १९ को नयाँ भेरिएन्टले आक्रान्त भएको बेला २ वटा एम्बुलेन्स खरिद गरेको छ । लामो समय देखि एम्बुलेन्स खरिद...
ताप्लेजुङ-नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा गृहजिल्ला ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री...