काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा उल्लेख भएको दुईवर्षे ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा भएको जालसाझी गम्भीर आपराधिक कार्य भएकाले छानबिन...
काठमाडौं – करिब ६ महिनाको स्थगनपछि अमेरिकी सरकारले नेपालमा वैदेशिक सहायताको कार्यक्रम एमसिसी परियोजनालाई निरन्तरता दिने निर्णय गरेको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए–नेपाल०...
काठमाडौं – कर्णाली विकास बैंकको करिब साढे दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनलाई...
काठमाडौं- तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर...
काठमाडौं- एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ ।उज्बेकिस्तानमै भएको...
काठमाडौं – आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् ।बिहान...
चितवन- चितवनको कालिका नगरपालिका-५ घर भएका पत्रकार सन्तकुमार चौधरी दैनिक जसो खगेरीबाट भोजाड हुँदै भरतपुर आउनेजाने गर्दछन् । विगत ४ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलो...
झापा– झापाको बिर्तामोडमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ का ५९ वर्षीय लोकप्रसाद लिम्बूको बिहीवार बिहान हात्तीको आत्रमणबाट ज्यान गएको जिल्ला प्रहरी...
झापा- झापाको शिवसताक्षी नगरपालिका-९ का अर्का एक किशोरको पनि कुटपिटबाट मृत्यु भएको छ। योसँगै शिवसताक्षीमा कुटपिटबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।संगम चोक का १५...
काठमाडौं- पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएकाले पाठक जिल्ला अदालत उपस्थित भएका हुन् । अब उनीविरुद्ध...