काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री बन्नकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँला ठगेको बताएका छन् । अध्यक्ष नेपालले केपी ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि...
रुकुमपूर्व रोल्पाको घर्ती गाउँबाट होलेरी जाने क्रममा त्रिवेणी गाउँपालिका–७ नन्दीखोला नजिकै शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार घर्ती गाउँबाट दाङ...
पोखरा पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको छ । सरकारले गत वर्ष...
दाङ महेन्द्र बहुमुखी क्याम्पस दाङको भवन जीर्ण अवस्थामा पुगेको छ । ६९ वर्ष पुरानो भवनमा पठनपाठन हुने गरेकाले हजारौँ विद्यार्थी र शिक्षक कर्मचारी जोखिममा रहेका हुन्...
काठमाडौं सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ । क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार तीनवटा कोठामा रहेको भौतिक संरचनामा क्षति...
सिराहा सिराहा प्रहरीले जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा विद्युत प्राधिकरणका एक कर्मचारीलाई पक्राउ परेका छन् । नेपाल विद्युत् प्राधिकरण सिराहा शाखामा कार्यरत कर्मचारी...
रौतहट रौतहटको सदरमुकाम गौरसँग सिमाना जोडिएको भारतीय बजार बैरगनिया छेउको दशगज्जाबाट गएराति घाइते अवस्थामा एकजना नेपालीलाई प्रहरीले उद्धार गरेको छ । धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा...
काठमाडौँ सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर निवारण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ माघ २२ गतेदेखि फाल्गुण ०६ गतेसम्म देशव्यापी रूपमा एचपीभी खोप अभियान...
म्याग्दी म्याग्दीको बेनी नगरपालिका- ८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ। शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका...
काठमाडौं सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागी भएको १५/१६ मिनेटमै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणमा आएको काठमाडौं...