नेपाल प्रथम राष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षाको अवस्था विकराल रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।...
कपिलवस्तु नगरपालिका-१, जमुहार टोलमा रहेकी खतरनाक नागिनलाई बन कार्यालयले नियन्त्रणमा लिइएको छ । जमुहार टोलमा भएको नागिन सर्पको आक्रमणले स्थानीयवासीहरूमा त्रास फैलिएको थियो । करिब १०...
न्युज सेन्टर नेपाल– कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनऊमा भेटवार्ता गर्नु भएको छ। मुख्यमन्त्री निवासमा आयोजित यस भेटमा...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमाले गठबन्धन साढे ३ वर्ष नै चल्ने दाबी गर्नुभएको छ। उहाँले गठबन्धनमा कुनै पनि उथलपुथल नहुने दाबी गर्नुभयो। नेपाली कांग्रेस...
नेपालका ७५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) मध्ये ५३९ स्थानीय तह सारभूत रूपमा पूर्ण विद्युतीकरण भएका छन् । १९६ स्थानीय तहमा आंशिक रूपमा विद्युतीकरण भएको छ...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ । मङ्गलबार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल...
प्रहलाद यादव, लुम्बिनी-सूचनाको हक सम्बन्धि अभियानकर्ताका लागि २ दिने तालिम रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सूचनाको हक सम्बन्धी क्षेत्रमा क्रियाशील तथा अभिरुचि राख्ने २४ जना...
न्युज सेन्टर नेपाल- नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले कपिलवस्तु जिल्लाको चन्द्रौटामा राजनीतिक भेटघाट गर्नु भएको छ । शिवराज नगरपालिका-५, चन्द्रौटामा रहेको नेपाल समाजवादी पार्टीका...
जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । आइतबार राती जिल्लाको नलगाड नगरपालिका २ माझगाउँमा आएको पहिरोले लालबहादुर...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ । आइतबार काठमाडौँमा नेपाल उद्योग...