कपिलवस्तु- रोटरी क्लब अफ कपिलवस्तुको अध्यक्षमा वालकृष्ण पाण्डे चयन हुनुभएको छ । रोटा वर्ष २०२४-२५को लागि अध्यक्षमा पाण्डे चयन हुनुभएको हो । शिवराज नगरपालिका १ शिवपुरमा...
लगातारको तीन दिनको अविरल वर्षाले अर्घाखाँचीको सडक अवरुद्ध भएको छ । वर्षाका कारण अर्घाखाँचीको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडक आइतवार विहानदेखि अवरुद्ध भएको हो । अवरुद्ध रहेको...
वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने यातायात पनि अवरुद्ध...
दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीको आक्रमणमा करिब १३ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ । रुहुनु कटारागामा महादेवाला शोभायात्रा श्रीलङ्काको...
नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । आइतवार सङ्घीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले सो आग्रह...
नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिमाथि छानबिनको माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘यही असार १६ गते...
प्राचीन बुद्ध नगरी कपिलवस्तु नगरपालिकामा ‘ एक युवा पाँच बिरुवा ’अभियान संचालन गरिएको छ। नगरलाई स्वच्छ र हराभरा बनाउन शनिवार बिहान देखि अभियानको थालनी गरिएको हो...
देउखुरी (दाङ) —केन्द्रमा गठबन्धन फेरिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ । पाटी तथा संसदीय दलको तर्फबाट...
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिने बताउनुभएको छ । आगामी आर्थिक वर्षमा सो कार्यक्रमका लागि १०...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको...