न्युज सेन्टर नेपाल- कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँको टाउको नभएको शब फेला परेको छ । पिपरी गाउ नजिकैको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव...
हुम्ला- विद्युत् वितरण केन्द्रले सदरमुकाम सिमकोटमा दैनिक १४ घण्टा लोडसेडिङ गरेको छ । विद्युत्का लागि आवश्यक पर्ने पानीको स्रोत कम भएको हुँदा लोडसेडिङ अवधि बढाइएको जनाइएको छ ।...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीय...
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०...
बाँके- बाँकेको गनापुरमा रहेको केएल दुगड समूहले खाद्यान्न चामल र चिउरामा तौल कम गरी ठगी गरेको आरोपमा कारवाहीको दायरामा आउने भएको छ । उद्योग तथा वाणिज्य...
बाँके – उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति तथा पुर्व खानेपानी मन्त्री अब्दुल खानले बाँकेको पिपरहा स्थित रहेको के एल दुगड उधोग अन्तर्गत...
रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच...
नेकपा माओवादी केन्द्रको हालै काठमाडौंमा भएको विधान अधिवेशनलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तादेखि सत्तासम्मको राजनीतिको निरन्तरता भएको टिप्पणी गरेका छन् । शनिबार फेसबुकमार्फत...
प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । विपक्षी दलहरुले आइतबार प्रतिनिधि सभाको बैठकमा सुरुमै अवरोध गरेका थिए...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा...