राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरुको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परेर घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने बताउनुभएको छ । शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै स्वास्थ्यमन्त्री...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको आकस्मिक बैठकले आर्थिक सहयोग संगै...
राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली...
नेपाल कम्युनिस्ट पार्टीले भूकम्प प्रभावितहरुलाई पार्टीको खाद्य भण्डारबाट करिव २५ क्विन्टल चामल दिने निर्णय गरेको छ । जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी कम्तिमा १३८ जनाको...
काठमाडौं – जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।...
काठमाडौं- सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच/पाँच करोड राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
काठमाडौं- भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा घाइतेको उपचार गर्न स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले स्वास्थ्यकर्मी र उपचार सामग्री पठाएको छ । तर घाइतेको संख्या बढिरहेको...
जाजरकोटको रामीडाडाँ केन्द्र भएर गएराति गएको भूकम्प पीडितहरुको उद्धार र राहतमा परिचालित हुन राजनीतिक दलहरुले पार्टी पंक्तिलाई आहृवान गरेका छन् । दलहरुले अलग-अलग बक्तव्य जारी गरी...
काठमाडौं- नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ । गएराति गएको भूकम्प...