सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत ‘कल्ले खायो दर’ सार्वजनिक भएको छ । आज आइतबार साँझमात्र युट्युबमार्फत सार्वजनिक गरिएको तीजको गीत उत्साहजनक रुपमा हेरिएको छ...
सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ । सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि...
काठमाडौं-भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेर प्रहरीले सुरु गरेका ललितानिवास जग्गा प्रकरणको अनुसन्धान ६२ दिनपछि सरकारी लिखत किर्तेको कसूरमा सीमित भएको छ । संगठित अपराध...
सनिउल्ला धोबी कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ बनकासवासामा बस दुर्घाटना हुदाँ ९ जना घाइते भएका छन । दाङबाट बुटवल जादै गरको ना ५ ख ९६४१...
नेपाल वायुसेवा निगमले मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नेगरी टिकट बुकिङ् खुलाएको छ। हप्ताको एक दिन मंगलबार एक उडानबाट...
मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका...
तनहुँ-प्रहरीले गाई काटेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिवार साँझ...
सनिउल्ला धोबी-, कपिलवस्तुको शिवराज नगरपालिका–१० इस्लामनगरका बालबालिकाहरु “अम्मा खेत से आइ गइ” भन्दै खुसीले उफ्रीरहेका छन् । इस्लाम नगर गाँउमा पक्कीबाटो नबनेपनी पक्की नाला बनेको छ...
बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य कार्यालय...
मुद्दाको मूल विषयवस्तुमा प्रवेश गरी न्यायनिरुपण हुनुपर्नेमा अन्य कागजप्रमाणमा अल्मलिएको क्रिकेटर सन्दीप लामिछाने मुछिएको बलात्कार मुद्दा फेरि सुनुवाइ हुने भएको छ । बलात्कारको घटनाको साक्षी प्रमाणमा...