आज नागपञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूल ढोकामा नागको तस्वीर टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।...
काठमाडौं -महाधिवेशन भएको डेढ वर्षसम्म विभाग बनाउन नसकेको नेपाली कांग्रेसले संख्या भने २४ वटा थप गरेर ७२ पुर्याउने भएको छ । विधानमा ४८ वटा केन्द्रीय विभागको...
चार दलीय समाजवादी मोर्चाले आगामी ८ भदौबाट प्रदेशस्तरीय घोषणासभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले ८...
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललितानिवास प्रकरणका सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा पुगेर प्रस्टीकरण दिएका छन् । बयानका लागि...
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटामा डेंगु, आँखा पाक्ने रोग नियन्त्रण रोकथामका लागी बृह्त सरसफाइ अभियान तथा र्याली निकालिएको छ । आइतबार सरसफाइ तथा डेंगु...
रोपेको धान बालीमा गबारो किराको प्रकोप देखा परेको छ । गबारो किराले गुवो खाएर धान बालीमा नोक्सान गर्न थालेपछि किसान चिन्तित भएका छन् । सबैभन्दा धेरै...
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुङ्गोमा पुर्याउने बताउनुभएको छ। आइतबार सिंहदरबारमा बसेको सर्वदलीय...
न्युज सेन्टर नेपाल- कपिलवस्तुमा ३ लाख ६० हजार बराबरको भन्सार अबैध सामान र १५ लाख पर्ने सावाधी साधान ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको छ ।...
काठमाडौँ-लुम्बिनी बौद्ध विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्ति गर्न माग गर्दै बौद्ध धर्मसँग सम्बन्धित विभिन्न चार संस्थाले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका छन् । अखिल नेपाल भिक्षु महासङ्घ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा आफूहरूको साथ र सहयोग रहेको बताउनु भएको छ । हामी भ्रष्टाचार गर्दैनौ र...