काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदुरपश्चिम...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने...
न्युज सेन्टर नेपाल– कपिलवस्तुको शिवराज नगरपालिकाले स्पा तथा डान्सबार सञ्चालनमा रोक लगाउने गरी जारी गरेको सूचना कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अन्तरिम आदेश जारी...
सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा मारेको छ । विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबरा,...
किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी...
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५६ वर्षको इतिहासमा निर्वाचित र तदर्थ गरी हालसम्म २१ जना अध्यक्ष बनेका छन् । २०२७ सालमा संस्थापक अध्यक्ष...
पछिल्लो २४ घण्टामा खर्घाखाँचीमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार समाचार तयार पार्दासम्म अर्घाखाँचीमा धेरै भारी वर्षा भएको छ । अर्घाखाँचीको सिमलपानीमा...
कपिलवस्तु — दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तुको दोस्रो प्रमुख सीमा नाका मर्यादपुर,खुनुवामा नागरिक तथा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ। चाडपर्वका समयमा भारतबाट नेपाल फर्किने तथा नेपालबाट आवतजावत गर्ने यात्रुको चाप बढ्ने भएकाले उनीहरूको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। मर्यादपुर प्रहरी चौकीका प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र ब स नि) मिनबहादुर देउवाका अनुसार सीमा नाकाबाट आवतजावत गर्ने नागरिक तथा यात्रुलाई आवश्यक सूचना, सहजीकरण तथा सुरक्षा सहयोग उपलब्ध गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको हो। यात्राका क्रममा कुनै समस्या, गुनासो वा असहजता भएमा सहायता कक्षमार्फत तत्काल आवश्यक समन्वय र सहयोग गरिने उहाँले बताउनुभयो। चाडपर्वको समयमा सीमा नाका तथा सडक क्षेत्रमा यात्रु ठगी, चोरी, सामान हराउने, सवारीसाधनमा समस्या तथा अन्य सुरक्षा चुनौती आउन सक्ने भएकाले नागरिक सहायता कक्षलाई प्रभावकारी रूपमा सञ्चालन गरिने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यस वर्ष दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी जिल्लाका नौ स्थानमा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरेको छ। सीमा क्षेत्रमा मर्यादपुरसहित कृष्णनगर र चाकरचौडामा तथा सीमा बाहिर तौलिहवा, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा, बहादुरगन्ज र पकडीमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। विशेषगरी भारतबाट दसैँ मनाउन घर फर्किने नेपालीको संख्या बढ्ने भएकाले सीमा क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको प्रहरीले जनाएको छ। सहायता कक्षमा प्रहरी तथा ट्राफिक प्रहरीको टोली परिचालन गरी यात्रुलाई आवश्यक जानकारी र सहजीकरण उपलब्ध गराइनेछ। प्रहरीले कुनै समस्या परेमा नजिकैको सहायता कक्ष वा सुरक्षाकर्मीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका...
काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ । निर्वाचन समितिले ७ हजार ११४ सय जना मतदाताको नामावली...