रुकुमपूर्व- रुकुमपूर्वको भूमे गाउँपालिका–४ बाट रुकुमपश्चिमको मुसीकोट नगरपालिका–३ मा रहेको सबस्टेसनसम्म विद्युत् ल्याउने कामको परीक्षण सुरु भएको वितरण केन्द्रका प्रमुख शिवजीप्रसाद साहले जानकारी दिनुभएको हो ।...
विराटनगर- सहरी क्षेत्रका कतिपय सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको, सञ्चालक नै फरार रहेकोजस्ता समस्या देखिएका बेला झापाको एउटा सहकारी संस्थाले शेयरधनीका लागि बस्ती निर्माण गरेको छ...
तनहुँ- वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन...
बैतडी- बैतडीको पाटन विमानस्थल फेरि सञ्चालन गर्न १७ करोड रुपियाँ खर्च गरेर धावन मार्ग र टर्मिनल भवन चिटिक्क बनाएपछि हवाई उडान ठप्प भएको छ। विमानस्थल कालोपत्रेपछि...
हुम्ला- विद्यालय भवन निर्माणका लागि विनियोजन गरिएको बजेट कमिसनमा प्रयोग भएको पाइएको छ। चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि विनियोजन भएको बजेट...
देउखुरी- लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई काम बिजनेस नदिँदा प्रदेश सभाको बैठक अनिश्चित जस्तै बनेको छ । प्रदेश सभाको पहिलो अधिवेशनको छैटौँ बैठक गत फागुन १७...
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ । कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आइपुग्नुभएका...
नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म...
किरणमान बज्राचार्य- कपिलवस्तुको तौलिहवामा संपन्न डिबि मेमोरियल खुल्ला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीताको उपाधि रोहति बराल र अभय महराले जितेका छन । बैरियाका जितेन्द्र घिमिरे र...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शनिवार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले...