दैलेख- जिल्ला अदालतले डेढ वर्षअघि शिक्षकको हत्या गरेको कसुरमा गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले...
म्याग्दी- हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया गरिएको छ । जिल्लाका विभिन्न...
काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना मानवअधिकार विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले भूमिका निर्वाह...
कपिलवस्तु- विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधान मा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि...
काठमाडौं- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि...
विराटनगर- कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की...
धनगढी- धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतादान भए पनि मतगणना भने अनिश्चित बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा...
सुर्खेत- कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने...
बैतडी- बैतडीको सतबाँझ–श्रीभावर–हाट हुँदै दार्चुला सडक कालोपत्रे सुरु भए पनि हाटस्थित जमाडी नदीको चार करोडको पुल तीन वर्षदेखि अलपत्र परेको छ। प्रदेश गौरवको आयोजनाका रूपमा सो...
जुम्ला- तातोपानी गाउँपालिकाले सूचना प्रवाह गर्न सजिलोका लागि महिला स्वास्थ्य स्वंसेविकालाई मोबाइल वितरण गरेको छ। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार सूचना प्रवाह प्रभावकारी बनाउन...