घोडाघोडी- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वनरक्षक खटिन थालेका छन्। कैलालीको पहलमानपुर डिभिजन वनअन्तर्गतका १० वटा सबडिभिजन कार्यालयमा सोमबारदेखि उनीहरू हाजिर भएर वनरक्षकका रूपमा खटिन थालेका हुन्।...
दोलखा- बालबिग्याइँ कर्तव्य ज्यान मुद्दाका जाहेरवाला दोलखाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत तामाङले जिल्लाबाट पहिलो पटक क्षतिपूर्तिबापतको एक लाख रुपियाँ राज्य कोषबाट पाउनु भएको छ ।...
झापा- चिया निर्यातबाट बर्सेनि रु तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड...
काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका...
जनकपुरधाम- मधेस प्रदेशमा करार पदपूर्ति बन्द गर्नुपर्ने माग राख्दै कम्प्युटर अपरेटरका विद्यार्थीहरूले ज्ञापन पत्र बुझाएका छन् । लोकसेवा आयोग भएता पनि मधेस प्रदेशमा पटक पटक करार...
काठमाडौं- बंगलादेशको ढाकामा भइरहेको साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय...
काठमाडौं- जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चन्दनाथ नगरपालिका वडानम्बर १ ठिन्के...
जनकपुरधाम- मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई सरकारमा ल्याएर तेस्रो पटक मन्त्री मण्डल विस्तार गरेका छन् ।...
कपिलवस्तुको कृष्णनगर नगरपालिका ३ मा रहेको आयसा गर्ल्स कालेजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीको...
कपिलवस्तु- जिल्लाको मायादेवी गाउँपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ को श्री छत्र पाली तिर्थ देबि माध्यामिक बिद्यालयमा निशुल्क आँखा अप्रेसन...