सङ्खुवासभाको हटियामा अवतरण गरिएको अल्टिच्युड एयरको हेलिकप्टर प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमतिअनुसार उडान नभरी सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकोप्टर नियन्त्रणमा...
नेकपा एकीकृत समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको बैठकले शर्तसहित विश्वासको मत दिने निर्णय गरेको प्रचार विभाग...
चितवन प्रहरीले जाली नोटसहित एक जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर...
हेटौँडा- बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले आज मङ्गलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा...
काठमाडौं-नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको...
काठमाडौँ- नाटक ‘गच्छामी’ लेखक पुण्यप्रसाद गौतमद्वारा लिखित पुस्तक गौतम बुद्धमा आधारित नाटक हो। लुम्बिनीमा जन्मेका राजकुमार सिद्धार्थ गौतम कपिलवस्तुको दरबार र राजकाज छोडेर गएको र बोधगयामा...
काठमाडौं – सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय...
सनिउल्ला धोबी, कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले पुर्वाधार सहित शिक्षा र स्वास्थ्य प्राथमिक्तामा राखेको बताउनुभएको छ । नगर प्रमुख शाहले नगरको सार्वजनिक सम्पतिको...
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको...